जनसङ्ख्या अनुसार भारतका राज्य र केन्द्र शासित प्रदेशहरूको सूची
From Wikipedia, the free encyclopedia
भारत २८ राज्यहरू र ८ केन्द्र शासित प्रदेशहरू मिलेर बनेको एक सङ्घ हो। सन् २०२२ सम्ममा १ अर्ब ४० करोड जनसङ्ख्या रहेको भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। विश्वको कुल क्षेत्रफलको २.४ प्रतिशत हिस्सा भारतले ओगटेको छ र विश्वको १७.५ प्रतिशत जनसङ्ख्याको घर हो