प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) अनुसार देशहरूको सूची
From Wikipedia, the free encyclopedia
यो लेख प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) अनुसार विश्वका देशहरूको सूची हो। अर्थात्, एक वर्ष भित्र कुनै देश भित्र उत्पादित सबै अन्तिम वस्तु र सेवाहरूको क्रय शक्ति समता मूल्य, औसत (वा मध्य-वर्ष) जनसङ्ख्याद्वारा एकै वर्षको लागि विभाजित गरिएको छ।
कृपया प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) अनुसार देशहरूको सूची सँग भ्रमित नहुनुहोस्।
यो पनि हेर्नुहोस्: औसत ज्याला अनुसार देशहरूको सूची
>$६०,०००
$५०,००० – $६०,०००
$४०,००० – $५०,००० $३०,००० – $४०,००० |
$२०,००० – $३०,०००
$१०,००० – $२०,०००
$५,००० – $१०,००० $२,५०० – $५,००० |
$१,००० – $२,५००
<$१,००० कुनै तथ्याङ्क छैन |
सन् २०१९ सम्म विश्वका सबै देशका अनुमानित औसत कुल ग्राहस्थ उत्पादन प्रति व्यक्ति (क्रय शक्ति समता) $१८,३८१ रहेको छ। धनसम्पत्तिको सन्दर्भमा भन्ने हो भने, प्रति वयस्क धनसम्पत्ति अनुसार देशहरूको सूची हेर्नुहोस्।