फिफा कन्फेडेरेसन कप
From Wikipedia, the free encyclopedia
यो एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जुन फिफाले आयोजना गर्ने गर्दैछ । प्रतियोगिता प्रत्येक ४ वर्षको अन्तरालमा हुने गर्दछ । यस प्रतियोगिता फिफा विश्वकपभन्दा ठिक एक वर्ष पहिले, विश्व कपको आयोजकले नै आयोजना गर्ने गर्दछ । प्रतियोगितामा प्रत्येक महादेशका प्रमुख फुटबल प्रतियोगिता विजेताहरूले मात्र सहभागी जनाउन पाउँदछन् ।
छरितो तथ्यहरू स्थापना, क्षेत्र ...
स्थापना | १९९२; ३२ वर्ष अघि (१९९२) |
---|---|
क्षेत्र | फिफा (अन्तर्राष्ट्रिय) |
समूह सङ्ख्या | ८ (६ वटा फुटबल महासङ्घबाट ) |
वर्तमान विजेता | जर्मनी (पहिलो उपाधि ) |
सबैभन्दा सफल टोली | ब्राजिल (४ औंं उपाधि) |
वेबसाइट | Official website |
२०२१ फिफा कन्फेडेरेसन्स कप |
बन्द गर्नुहोस्