विकिपिडिया:विकिपरियोजना भूगोल
From Wikipedia, the free encyclopedia
यो एक विकिपरियोजना पृष्ठ हो। यो विकिपिडियामा भूगोल सम्बन्धित लेखहरुको सङ्ख्या र गुणवत्ताका विकासका लागि समर्पित छ। यस परियोजनाका स्थापनाका समय यी लेखहरुमा धेर जसो लेख स्टब वा धेरै साना लेख छन्। यो परियोजना भूगोल सम्बन्धित लेखलाई व्यवस्थित रुपले विकास गर्नका लागि स्थापित गरिएको छ।