सुनुवार भाषा
From Wikipedia, the free encyclopedia
सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । विशेष गरी नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुलीका साथै भुटान र भारतको सिक्किम र दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।
छरितो तथ्यहरू सुनुवार भाषा, मूलभाषी ...
सुनुवार भाषा | |
---|---|
सुनुवार भाषा (कोइच लो) | |
मूलभाषी | नेपाल, भारत, भुटान |
क्षेत्र | दक्षिण एसिया |
मातृभाषी वक्ता | 3०,००० |
चिनियाँ-तिब्बती
| |
आञ्चलिक भाषाहरू |
|
देवनागरी, कृप्ती | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | 639-3, सुज् |
बन्द गर्नुहोस्