रामबहादुर लिम्बू
From Wikipedia, the free encyclopedia
रामबहादुर लिम्बु भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली गोर्खा हुन्, शत्रुको सामना गर्ने वीरताको लागि सर्वोच्च पुरस्कार जुन ब्रिटिश र राष्ट्रमंडल सेनालाई प्रदान गर्न सकिन्छ। रामबहादुर लिम्बु नेपालको लिम्बु जातिको बेघा कुलका हुन्। लिम्बु पूर्वी नेपालको तेह्रथुमको च्याङ्थापु गाउँमा जन्मेका थिए र अहिले दमकमा बस्छन्।
यो लेखलाई रसियाली विकिपिडियाको अनुरूप लेख अनुवाद गरि विस्तार गरिएको हुनसक्छ। (अक्टोबर २०२२) अनुवाद गर्नुपूर्व महत्त्वपूर्ण निर्देशिका पढ्नका लागि थिच्नुहोस् ।
|
छरितो तथ्यहरू रामबहादुर लिम्बु, जन्म ...
रामबहादुर लिम्बु | |
---|---|
जन्म | (1939-07-08) ८ जुलाई १९३९ (उमेर ८४) च्याङ्थापु, नेपाल |
निष्ठा | संयुक्त अधिराज्य |
सेवा/ | ब्रिटिश सेना |
सक्रिय सेवा अवधि | सन् १९६०–१९८५ |
सैन्य क्रम | कप्तान |
युद्ध | मलायन आपतकालीन इन्डोनेसिया–मलेसिया भिडन्त
|
पुरस्कारहरू | भिक्टोरिया क्रस रोयल भिक्टोरियन अर्डर |
बन्द गर्नुहोस्