इङ्ल्यान्ड यू-१९ राष्ट्रिय फुटबल टिम
From Wikipedia, the free encyclopedia
इङ्ल्यान्ड यू-१९ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने १९ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[1]
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | थ्री लायन्स | ||
---|---|---|---|
सङ्गठन | इङ्ल्यान्ड फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | पल सिम्सन | ||
फिफा कोड | ENG | ||
| |||
युरोपियन च्याम्पियनसिप | |||
उपस्थिति | ४५ (पहिलो खेल १९४८) | ||
उत्कृष्ट नतिजा | बिजेता (१०): १९४८, १९६३, १९६४, १९७१, १९७२, १९७३, १९७५, १९८०, १९९३, २०१७ |
बन्द गर्नुहोस्