इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल
From Wikipedia, the free encyclopedia
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल भारतको राजधानी दिल्लीमा अवस्थित विमानस्थल हो । यो विमानस्थल २०६६ हेक्टर क्षेत्र मा फैलिएको छ भने यो पालम क्षेत्रमा अवस्थित छ, जुन नयाँ दिल्ली रेल स्टेसन भन्दा १५ किलोमिटर (९.३ माइल) दक्षिण पश्चिम तथा नयाँ दिल्ली सिटी सेन्टर भन्दा १६ किलोमिटर (९.९ माइल) टाढा रहेको छ । [4]
छरितो तथ्यहरू इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, विवरण ...
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल | |||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||||||||||
मालिक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||||||||||
सञ्चालक | दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेड (DIAL) | ||||||||||||||||||
सेवा गर्ने स्थान | दिल्ली/ एनसिआर | ||||||||||||||||||
अवस्थित स्थान | दक्षिण पश्चिम दिल्ली, दिल्ली, भारत | ||||||||||||||||||
विमान हब |
| ||||||||||||||||||
उचाइ समुद्री सतह | ७७७ ft / २३७ मी | ||||||||||||||||||
निर्देशाङ्क | २८°३४′०७″उ॰ ०७७°०६′४४″पू॰ | ||||||||||||||||||
वेबसाइट | www | ||||||||||||||||||
नक्सा | |||||||||||||||||||
धावनमार्ग | |||||||||||||||||||
| |||||||||||||||||||
तथ्याङ्कहरू (२०१६) | |||||||||||||||||||
| |||||||||||||||||||
बन्द गर्नुहोस्