एभर्टन फुटबल क्लब
इङ्गल्यान्डको लिभरपुलमा आधारित फुटबल क्लब संघ / From Wikipedia, the free encyclopedia
एभर्टन फुटबल क्लब /ˈɛvərtən/ एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको लिभरपुल नगरमा स्थित छ ।[5] यो क्लबको घरेलु मैदान गुडिसन पार्क हो ।[6] यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | एभर्टन फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | टफी | |||
स्थापना | १८७८ सेन्ट डोमिङ्गो एफ.सी. को रूपमा[1][2][3] | |||
मैदान | गुडिसन पार्क, लिभरपुल | |||
मैदान क्षमता | ३९,५७२[4] | |||
सिइओ | बिल केनराइट र फर्हाड मोसहिरि | |||
अध्यक्ष | बिल केनराइट | |||
म्यानेजर | मार्को सिल्भा | |||
लिग | प्रिमियर लिग | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
बन्द गर्नुहोस्