कनकाकाफ गोल्ड कप
From Wikipedia, the free encyclopedia
कृपया कनकाकाफ कप वा कनकाकाफ च्याम्पियनसिप सँग भ्रमित नहुनुहोस्।
यो लेख पुरुष प्रतियोगिताको बारेमा हो। महिला प्रतियोगिताको लागि कनकाकाफ महिला गोल्ड कप हेर्नुहोस्।
कनकाकाफ गोल्ड कप उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घद्वरा संचालित पुरुषहरु को राष्ट्रिय फुटबल टिमहरूको मुख्य प्रतियोगिता हो । यसले उत्तरी अमेरिका, मध्य अमेरिका, र क्यारिबियन को महाद्वीपीय बिजेताको निर्धारण गर्दछ ।
छरितो तथ्यहरू स्थापना, क्षेत्र ...
स्थापना | १९६३; ६१ वर्ष अघि (१९६३)[1] |
---|---|
क्षेत्र | उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियम |
समूह सङ्ख्या | १२ (२०१९ मा १९ हुने) |
वर्तमान विजेता | संयुक्त राज्य अमेरिका (६ औँ उपाधि) |
सबैभन्दा सफल टोली | मेक्सिको (७ औँ उपाधि) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१९ कनकाकाफ गोल्ड कप |
बन्द गर्नुहोस्