जङ्गेज खाँ
From Wikipedia, the free encyclopedia
जंगेज खाँ /ˈɡɛŋɡɪs ˈkɑːn/ or /ˈdʒɛŋɡɪs ˈkɑːn/,[5][6] Mongol: [tʃiŋɡɪs xaːŋ] ( सुन्नुहोस्); अगस्ट ११६२ – अगस्ट १२२७) मंगोलियाका शासक थिए। मंगोल साम्राज्य पूर्वमा जापान नजिकसम्म, पश्चिममा पूर्वी युरोपसम्म, उत्तरमा साइबेरियासम्म अनि दक्षिणमा हिमालय सिमा र इरान अफगानिस्तानसम्म फैलिएको मानिन्छ। अरनिको बेइजिङका शासक कुब्लाइ खाँ (जो चेगेंजको वशंज थिए) को निमन्त्रणामा चैत्य-गुम्बा बनाउन चीन पुगेको मानिन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू जंगेज खाँ, शासनकाल ...
जंगेज खाँ | |||||
---|---|---|---|---|---|
मङ्गोलहरूको खान बादसाह चीनको राजा | |||||
शासनकाल | १२०२ – अगस्ट २५, १२२७ (२१ वर्ष भन्दा बढी) | ||||
राज्याभिषेक | सन् १२०६मा अनोन खोला, मङ्गोलिया[1] | ||||
उत्तराधिकारी | ओजिडेइ खान | ||||
जन्म | अगस्टको अन्तिम/मध्य सेप्टेम्बर ११६२ (अनुमानित)[2] मंगोलिया | ||||
मृत्यु | अगस्ट १२२७[3] (६५ वर्षमा) | ||||
सन्तान | जोचि Chagatai Ögedei Tolui अन्य | ||||
| |||||
बाबु | एसुहेइ | ||||
आमा | ओउलेन |
बन्द गर्नुहोस्