भिएफबी स्टुट्गर्ट
जर्मन खेलकुद क्लब / From Wikipedia, the free encyclopedia
भिएफबी स्टुट्गर्ट जर्मनीको स्टुट्गर्टमा रहेको आधिकारिक फुटबल क्लब हो । यो क्लब हाल जर्मनीको उच्च फुटबल लिग बुन्डेसलिगामा प्रतिस्पर्धा गर्छ ।[1]
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | भेरिन फर बुविगङ्स्पल स्टुट्गर्ट १९८३ इ.भि. | |||
---|---|---|---|---|
उपनाम(हरू) | Die Roten (द रेड्स) Die Schwaben (द स्याबियन्स) | |||
स्थापना | ९ सेप्टेम्बर १८९३; १३० वर्ष पहिले (१८९३-०९-09) | |||
मैदान | मेर्सडस-बेन्स एरिना | |||
मैदान क्षमता | ६०,४६९ | |||
प्रमुख | उल्फ्स डायटरिच | |||
Head of sport | माइकल रेसेक | |||
प्रशिक्षक | मार्कस विन्जिर्ल | |||
लिग | बुन्डेसलिगा | |||
२०१७–१८ | ७ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्