मङ्गल ग्रह
सूर्य देखि चौथो ग्रह / From Wikipedia, the free encyclopedia
मङ्गल सौर्यमण्डलमा सूर्यबाट चौथो ग्रह हो। यसको जमीनमा भएको आइरन अक्साइडको कारण पृथ्वीबाट यसको सतह रातो देखिन्छ, जसकारण यसलाई रातो ग्रहको नामले समेत चिनिन्छ ।
छरितो तथ्यहरू विवरण, विशेषण ...
विवरण | |||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विशेषण | स्थलीय ग्रह | ||||||||||||||||||||||||||||||||||
कक्षपथको विशेषताहरू[1][2] | |||||||||||||||||||||||||||||||||||
युग J2000 | |||||||||||||||||||||||||||||||||||
अपसूर | २४,९२,०९,३०० कि॰मी॰ (१.६६५८६१ ख॰इ॰) | ||||||||||||||||||||||||||||||||||
अनुसूर | २०,६६,६९,००० कि॰मी॰ (१.३८१४९७ ख॰इ॰) | ||||||||||||||||||||||||||||||||||
अर्ध-मुख्य अक्ष | २२,७९,३९,१०० कि॰मी॰ (१.५२३६७९ ख॰इ॰) | ||||||||||||||||||||||||||||||||||
विलक्षणता | ०.०९३३१५ | ||||||||||||||||||||||||||||||||||
कक्षीय अवधि | ६८६.९७१ दिन १.८८०८ जूलीयन वर्ष ६६८.५९९१ मङ्गल सौर दिवस[3] | ||||||||||||||||||||||||||||||||||
युटिकाला | ७७९.९६ दिन २.१३५ जूलीयन वर्ष | ||||||||||||||||||||||||||||||||||
औसत कक्षीय गति | २४.०७७ कि॰मी॰/से॰ | ||||||||||||||||||||||||||||||||||
औसत गति | १९.३५६४° | ||||||||||||||||||||||||||||||||||
झुकाव | १.८५०° क्रान्तिवृत्तदेखी ५.६५° सूर्यको भूमध्यरेखा देखी १.६७° अविकारी सतह देखि[4] | ||||||||||||||||||||||||||||||||||
उदविन्दुरको देशान्तर | ४९.५६२° | ||||||||||||||||||||||||||||||||||
अनुसूरको सिद्धान्त | २८६.५३७° | ||||||||||||||||||||||||||||||||||
उपग्रहहरू | २ | ||||||||||||||||||||||||||||||||||
भौतिक विशेषताहरू | |||||||||||||||||||||||||||||||||||
भूमध्यरेखीय अर्धव्यास | ३,३९६.२ ± ०.१ कि॰मी॰[5] ०.५३३ पृथ्विहरू | ||||||||||||||||||||||||||||||||||
ध्रुव अर्धव्यास | ३,३७६.२ ± ०.१ कि॰मी॰ ०.५३१ पृथ्वियहरू | ||||||||||||||||||||||||||||||||||
समरुपताको | ०.००५८९ ± ०.०००१५ | ||||||||||||||||||||||||||||||||||
सतहको क्षेत्रफल | १४,४७,९८,५०० कि॰मी॰२ ०.२८४ पृथ्विहरू | ||||||||||||||||||||||||||||||||||
आयतन | १.६३१८×१०११ ;कि॰मी॰३ ०.१५१ पृथ्विहरू | ||||||||||||||||||||||||||||||||||
द्रव्यमान | ६.४१८५×१०२३ कि.ग्रा. ०.१०७ पृथ्विहरू | ||||||||||||||||||||||||||||||||||
औसत घनत्व | ३.९३३५ ± ०.०००४ ग्राम/से.मी.३ | ||||||||||||||||||||||||||||||||||
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण | ३.७११ मीटर/सेकण्ड२ ०.३७६ ग्राम | ||||||||||||||||||||||||||||||||||
रिहाइ वेग | ५.०२७ कि॰मी॰/सेकण्ड | ||||||||||||||||||||||||||||||||||
नाक्षचित्र घृर्णनकाल | १.०२५९५७ दिन २४.६२२९ घन्टे | ||||||||||||||||||||||||||||||||||
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग | ८६८.२२ कि॰मी॰/घण्टा (२४१.१७ मी./सेकण्ड) | ||||||||||||||||||||||||||||||||||
अक्षीय ढाल | २५.१९° | ||||||||||||||||||||||||||||||||||
उत्तर ध्रुवीय विषुबलम्ब | ३१७.६८१४३° २१ घण्टा १० मीनट४४ सेकण्ड | ||||||||||||||||||||||||||||||||||
उत्तर ध्रुवीय विषुबलम्ब | ५२.८८६ ५०° | ||||||||||||||||||||||||||||||||||
प्रतिफलन अनुपात | ०.२५ (Bond) ०.१७० (geom.) | ||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||
आपात मान | +१.६ से -३.३ | ||||||||||||||||||||||||||||||||||
कौणिक व्यास | ३.५" — २५.१" | ||||||||||||||||||||||||||||||||||
वायुमण्डल | |||||||||||||||||||||||||||||||||||
सतहको चाप | ०.६३६ (०.४–०.८७)किलो पास्कल | ||||||||||||||||||||||||||||||||||
गठन |
| ||||||||||||||||||||||||||||||||||
बन्द गर्नुहोस्
मङ्गल ग्रहको वायुमण्डलमा अधिकतम कार्बन्डाइअक्साइड रहेको छ।