उरुग्वे राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
उरुग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उरुग्वेको प्रतिनिधित्व गर्दछ र उरुग्वे फुटबल सङ्घरा नियन्त्रित गर्ने गरिन्छ । टिम सामान्यतः लोस खर्रुअस् या ला सेलेस्ते को रूपमा पनि चिनिन्छ । उरुग्वेले कोपा अमेरिका प्रतियोगिता रिकार्ड १५ पटक जितिसकेको छ ।[1] यस टिमले २ पटक फिफा विश्वकप जितेको छ जसमा उद्घाटन फिफा विश्वकप १९३० र [2] १९५० सामेल रहेको छ ।[3] यो टिमले २ पटक ग्रीष्मकालीन ओलम्पिक खेलको फुटबल विधामा स्वर्ण पदक जितेको छ जसमा १९२४ और १९२८ रहेको छ ।[4] उरुग्वे एउटा सानो राष्ट्र जसको जनसङ्ख्या (३२.५ लाख सन् २०११ मा) भएता पनि यिनिहरूको सफलता यस तथ्यले प्रतिबिम्बित भइरहेको छ । सन् १९३० मा आफ्नो पहिलो विश्वकप जित्दा समय उरुग्वेको जनसङ्ख्या मात्रै १२.५ लाख रहेको थियो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | La Celeste (The Sky Blues) “Los Charrúas” | ||
---|---|---|---|
सङ्गठन | उरुग्वे फुटबल सङ्घ | ||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Fabián Coito (interim) | ||
कप्तान | डिएगो गोडिन | ||
सर्वाधिक उपस्थिति | म्याक्सी पियरा (१२५) | ||
सर्वाधिक गोलकर्ता | लुइस स्वारेज (५५) | ||
गृह रङ्गशाला | Estadio Centenario, मोन्टेभिडियो | ||
फिफा कोड | URU | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ५ ९ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | २ (जुलाई २०११) | ||
निम्न वरीयता | ५५ (डिसेम्बर १९९८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
उरुग्वे २-३ अर्जेन्टिना (मोंटेभिडियो, उरुग्वे; १६ मे १९०१) | |||
ठूलो विजय | |||
उरुग्वे ९-० बोलिभिया (लिमा,पेरु; ९ नोभेम्बर १९२७) | |||
ठूलो हार | |||
उरुग्वे ०-६ अर्जेन्टिना (मोंटेभिडियो, उरुग्वे; २० जुलाई १९०२) | |||
विश्वकप | |||
उपस्थिति | १२ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९३० र १९५० | ||
कोपा अमेरिका | |||
उपस्थिति | ४१ (पहिलो खेल १९१६) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९१६, १९१७, १९२०, १९२३, १९२४, १९२६, १९३५, १९४२, १९५६, १९५९, १९६७, १९८३, १९८७, १९९५, २०११ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | २ (पहिलो खेल १९९७) | ||
उत्कृष्ट नतिजा | चौथौ स्थान, १९९७, २०१३ | ||
बन्द गर्नुहोस्