एलए ग्यालेक्सी
From Wikipedia, the free encyclopedia
The एलए_ग्यालक्सी,अथवा लस एन्जलस ग्यालक्सी, अमेरिकाको मेजर लिग सकरको एक फुटबल क्लब हो । यो १५ जुन १९९४ मा स्थापित भएको थियो र पश्चिमी सम्मेलनको सदस्यको रूपमा मेजर लिग सकर (MLS) मा प्रतिस्पर्धा गर्दछ। २००७ मा क्लबले रियल म्याड्रिडबाट डेभिड बेकहमको हस्ताक्षरका गरेर अन्तर्राष्ट्रिय हेडलाइन बनायको थियो
छरितो तथ्यहरू स्थापना, रङ्गशाला ...
स्थापना | जुन १५, १९९४ (२९ वर्ष पहिले) (१९९४-०६-15)[1] | ||
---|---|---|---|
रङ्गशाला | डिग्निटि हेल्थ स्पोस्ट पार्क कार्सन, क्यालिफोर्निया | ||
रङ्गशाला क्षमता | २७,०००[2] | ||
मालिक | फिलिप अन्सचुट्स् (एइजि) | ||
President | क्रिस क्लेन | ||
Head coach | गुइलर्मो ब्यारोस शेलोट्टो | ||
लिग | मेजर लिग सकर(एम एल एस) | ||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
| |||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्