कुमार संगाकारा
From Wikipedia, the free encyclopedia
कुमार चोकशानडा संगाकारा (सिंहली: කුමාර් සංගක්කාරcode: si is deprecated ) (जन्म २७ अक्टुबर १९७७, मटाले, श्रीलङ्का) एक श्रीलङ्काली क्रिकेट खेलाडी तथा श्रीलङ्काको राष्ट्रिय क्रिकेट टीम का पूर्व कप्तान हुन। उनी बायाँ हाते शीर्ष क्रमका बल्लेबाज हुन । उनी श्रीलङ्काका एक चर्चित क्रिकेट खेलाडी मात्र नभई कानुनका बिद्यार्थी समेत हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेट दुवै स्वरूपको खेलमा उत्ति नै पोख्त मानिन्छन् । एबी डि भिलियर्स वाहेक उनले पछिल्लो एक दशक मा आइसिसी टेस्ट क्रिकेटमा ब्याटिङ र्याङ्किङमा नम्बर एक स्थान प्रभुत्व छ। [1] फेब्रुअरी २०१५ को रूप मा, कुमार संगकारा आईसीसी परीक्षण र्याङ्किङ्ग मा नम्बर 1 मा राखिएको छ। उनले "एलजी पिपल चोइस पुरस्कार २०११" र "एकदिवसीय वर्ष खेलाडी २०११" लगायत धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू पाईसकेका छन् ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | कुमार चोकशानडा संगाकारा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | संगा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.७८ मी (५ फिट १० इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते अफ स्पिन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | विकेटकिपर, ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप 84) | 20 जुलाई 2000 v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | 3 जनवरी 2015 v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप 93) | 5 जुलाई 2000 v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | 18 मार्च 2015 v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | 11 | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
1997–present | Nondescripts | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
2008–2010 | Kings XI Punjab | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
2007 | Warwickshire | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
2011–present | Deccan Chargers | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, 18 March 2015 |