नेपालको सङ्घीय संसद
नेपालमा रहेको संसदीय व्यवस्था अनुसारको संसदहरू / From Wikipedia, the free encyclopedia
नेपालको सङ्घीय संसद नेपालको सर्वोच्च व्यवस्थापिकीय निकाय हो । नेपालको सङ्घीय संसदमा राष्ट्रपति तथा दुई सदन- प्रतिनिधि सभा (जन सदन) तथा राष्ट्रिय सभा (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान नेपालको व्यवस्थापिका संसदको अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।[1] सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए । जारी गृहयुद्धका कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।[2]
नेपालको संसद Federal Parliament of Nepal | |
---|---|
2nd Federal Parliament | |
प्रकार | |
प्रकार | द्विसदनीय |
सदन | National Assembly (upper house) House of Representatives (lower house) |
इतिहास | |
स्थापित | 5 मार्च 2018 (६ वर्ष पहिले) (2018-०३-05) |
नेतृत्वकर्ता | |
राम सहाय यादव पदासीन: 20 March 2023 | |
Chairman of the राष्ट्रिय सभा | गणेशप्रसाद तिमिल्सिना पदासीन: 15 March 2018 |
Deputy Chairman of the राष्ट्रिय सभा | उर्मिला अर्याल पदासीन: 6 February 2023 |
सभामुख प्रतिनिधि सभा | देवराज घिमिरे पदासीन: 19 January 2023 |
उपसभामुख प्रतिनिधि सभा | इन्दिरा राना मगर पदासीन: 21 January 2023 |
प्रतिपक्षी नेता | |
संरचना | |
सिट | ३३४ सदस्य parliamentarians ५९ assemblymen २७५ representatives |
राष्ट्रिय सभा political groups | Government (33)
Confidence & supply (3)
Opposition (22)
|
प्रतिनिधि सभा political groups | Government (150)
Confidence and supply (10)
Opposition (115)
|
निर्वाचन | |
राष्ट्रिय सभा मतदान प्रणाली | एकल सङ्क्रमणीय & पहिलो हुने निर्वाचित हुने |
प्रतिनिधि सभा मतदान प्रणाली | पहिलो हुने निर्वाचित हुने & समानुपातिक |
राष्ट्रिय सभा last election | 26 January 2022 |
प्रतिनिधि सभा last election | 20 November 2022 |
राष्ट्रिय सभा next election | 2024 |
प्रतिनिधि सभा next election | by November 2027 |
बैठक स्थल | |
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौँ, नेपाल | |
वेबसाइट | |
www | |
संविधान | |
नेपालको संबिधान |