भारतका प्रधानमन्त्रीहरूको सूची
From Wikipedia, the free encyclopedia
भारतको प्रधानमन्त्री गणतन्त्र भारतको सरकार प्रमुख हुन्छन् । भारतीय संविधान अनुसार, प्रधानमन्त्री पद भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख तथा लोकसभामा बहुमत भएका दलको नेता हुने गर्छ । प्रधानमन्त्री भारत सरकारको कार्यपालिकाको नेतृत्व गर्छन् ।