भारतको प्रधानमन्त्री
भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख, तथा लोकसभामा / From Wikipedia, the free encyclopedia
भारतको प्रधानमन्त्री (Prime Minister of India) भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख, तथा लोकसभामा बहुमत ल्याउने दलको नेता हुन्छन् । प्रधानमन्त्रीले भारत सरकारको कार्यपालिकाको नेतृत्व गर्छन् ।
छरितो तथ्यहरू भारतको प्रधानमन्त्री Prime Minister of the Republic of India, सम्बोधन ...
भारतको प्रधानमन्त्री Prime Minister of the Republic of India | |
---|---|
भारत सरकार प्रधानमन्त्रीको कार्यालय | |
सम्बोधन | सम्माननीय (औपचारिक) महामहिम (कुटनीतिक) |
सदस्य |
|
प्रतिवेदन पेश | भारतको संसद |
निवास | ७ रेस कोर्स रोड |
आसन | राइसिना हिल, नयाँ दिल्ली, भारत |
नियुक्तिकर्ता | भारतको राष्ट्रपति |
प्रथम पदाधिकारी | जवाहरलाल नेहरु |
गठन | 15 अगस्ट 1947; ७६ वर्ष पहिले (1947-०८-15) |
तलब | ₹२ मिलियन (युएस$२८,०००) (वार्षिक, ₹९६०,००० (युएस$१३,०००) संसद तलब समाहित) [1] |
वेबसाइट | प्रधानमन्त्री कार्यालय |
बन्द गर्नुहोस्
नरेन्द्र मोदी भारतको वर्तमान प्रधानमन्त्री हुन् ।