युइएफए युरो २०१२
From Wikipedia, the free encyclopedia
युइएफए युरो २०१२ (अङ्ग्रेजी रूप: 2012 UEFA Championship वा UEFA Euro 2012 ) १४औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो पोल्यान्ड र युक्रेनमा मा ८ जुन देखि १जुलाई २०१२ सम्म सञ्चालन भएको हो ।यस युरोकपमा १६ सहभागी राष्ट्रहरूले भाग लिएका थिए । स्पेनले यश प्रतियोगिता जिते सँगै हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र बनेको थियो ।
छरितो तथ्यहरू Mistrzostwa Europy w Piłce Nożnej 2012(Polish)Чемпіонат Європи з футболу 2012 (यूक्रेनी), प्रतियोगिता विवरण ...
Mistrzostwa Europy w Piłce Nożnej 2012 (Polish) Чемпіонат Європи з футболу 2012 (यूक्रेनी) | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | पोल्यान्ड युक्रेन |
मिति | ८ जून –१ जुलाई |
टोलीहरू | १६ |
स्थान(हरू) | ८ (८ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | स्पेन (३औँ उपाधि) |
उप-विजेता | इटाली |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ३१ |
गोल सङ्ख्या | ७६ (२.४५ प्रति खेल) |
उपस्थिति | १,४४०,८९६ (४६,४८१ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) |
मारियो मानद्जोकिक् मारियो गोमेज मारियो बालोटेली क्रिष्टियानो रोनाल्डो एलान दिजागोएभ फर्नान्डो टोरेस (३ गोल ) |
उत्कृष्ट खेलाडी(हरू) | आन्ड्रेज इन्स्टा |
← २००८ २०१६ → |
बन्द गर्नुहोस्
स्पेनले विजेता भएसँगै सन् २०१३ मा ब्राजिलमा भएकोफिफा कन्फेडेरेसन कप मा सहभागी भएको थियो ।