कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज
From Wikipedia, the free encyclopedia
कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज भारतको सिक्किममा अवस्थित एउटा राष्ट्रिय निकुञ्ज र जैविक क्षेत्र हो। यो जुलाई २०१६ मा युनेस्को विश्व सम्पदा क्षेत्रहरूको सूचीमा लेखिएको थियो, भारतको पहिलो "मिश्रित सम्पदा" क्षेत्र बन्यो।[1] निकुञ्जको नामकञ्चनजङ्घा हिमालको नाममा राखिएको हो, जुन ८,५८६ मिटर (२८,१६९ फिट) अग्लो संसारको तेस्रो अग्लो हिमाल हो। निकुञ्जको कुल क्षेत्रफल ८४९.५ किमी२ (३२८.० वर्ग माइल) छ।
छरितो तथ्यहरू कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज, स्थान ...
कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | मङ्गन जिल्ला & ग्याल्सिङ जिल्ला, सिक्किम, भारत |
नजिकैको नगर | चुङथाङ |
निर्देशांक | २७°३९′२२.७″उ॰ ८८°१८′४४.३″पू॰ |
क्षेत्र | १,७८४ किमी२ (६८९ वर्ग माइल) |
स्थापना | सन् १९७७ |
निकाय | वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय, भारत सरकार |
बन्द गर्नुहोस्