प्राइभेट लिमिटेड कम्पनी
From Wikipedia, the free encyclopedia
निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । [1] यो एक किसिमको संयुक्त स्टक कम्पनी हो ।