भारत राष्ट्रिय क्रिकेट टोली
From Wikipedia, the free encyclopedia
भारतमा क्रिकेटको बिकाश युरोपियनद्वारा १८ औ शताब्दिमा भएको हो तथा भारतमा पहिलो क्रिकेट क्लबको स्थापना सन् १७९२ मा कोलकातामा भएको हो । भारत राष्ट्रिय क्रिकेट टिम ले भने आफ्नो पहिलो टेष्ट २५ जुन १९३२ मा इङ्ल्यान्डको लर्ड्समा खेलेको थियो । भारत राष्ट्रिय क्रिकेट टिम टेष्ट खेल्ने क्रिकेट राष्ट्रको सुचिमा भने छैठौ स्थानमा पक्का गरेको थियो । भारत राष्ट्रिय क्रिकेट टिम आफ्नो सुरुको ५० वर्ष एकदमै कम्जोर टिम साबित भएको थियो, उसले खेलेको १९६ टेष्ट म्याच मध्ये जम्मा जम्मी ३५ वटा म्याच मात्र जित्न सफल भएको थियो । भारत क्रिकेट टिम भारतको राष्ट्रिय क्रिकेट टीम हो । भारतको क्रिकेट भारतीय क्रिकेट नियन्त्रण बोर्डद्वारा नियन्त्रित गरिन्छ ।
छरितो तथ्यहरू भारत, टेस्ट मान्यता ...
भारत | |
---|---|
टेस्ट मान्यता | १९३२ |
पहिलो टेस्ट म्याच | लर्ड्स, लन्डन, २५-२८ जुन १९३२ मा इङ्ल्यान्ड बिरुद्ध |
कप्तान | महेन्द्र सिंह धोनी |
कोच | डंकन फ्लेचर |
आधिकारिक आइसीसी टेस्ट, ओडिआई र ट्वान्टी ट्वान्टी क्रम | दोश्रो (टेष्ट) प्रथम (ओ डि आई) प्रथम (टि-ट्वान्टी) |
टेस्ट म्याच – यस बर्ष खेलेको टेस्ट म्याच | ४७५ ३ |
गत टेस्ट म्याच | बिरुद्ध इङ्ल्यान्ड |
टेस्ट म्याचमा जित/हार – यस बर्ष जित/हार | १२१/१५१ [1] ०/३ |
मिती १६ मार्च,२०१४ सम्मको |
बन्द गर्नुहोस्