भारतीय मानक समय
From Wikipedia, the free encyclopedia
भारतीय मानक समय (छोटकरीमा आइएसटी) भारतको समय सूचक हो । यसको मानक समय क्षेत्र यूटिसी +५:३० रहेको छ । भारतमा यसै समयलाई मात्र आधार मानेर समय सिमा नियत्रण गर्ने गरिन्छ ।[1] सैन्य र उड्डयन समयमा , आइएसटीलाई E ले सुचित गर्ने गरिन्छ ।[2] भारतीय मानक समयलाई ८२.५° पूर्वी देशान्तर आधार मानेर भारतको उत्तर प्रदेशराज्यको इलाहाबाद केन्द्र मानि समय सीमा छुट्याइएको छ ।
छरितो तथ्यहरू भारतीय मानक समय, युटिसी समय ...
भारतीय मानक समय | |
---|---|
समय क्षेत्र | |
युटिसी समय | |
IST | युटिसी+०५:३० |
हालको समय | |
०६:३१, ३ मे २०२४ IST [refresh] | |
दिवाप्रकाश बचत समय लागु | |
यस समय क्षेत्रमा दिवाप्रकाश बचत समय प्रयोगमा छैन। |
बन्द गर्नुहोस्