मस्कट, ओमान
ओमानको राजधानी र सबैभन्दा ठूलो शहर / From Wikipedia, the free encyclopedia
मस्कट ओमानको राजधानी मात्र नभएर सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक भवनहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख आर्कषण स्थल हो ।
छरितो तथ्यहरू मस्कट مسقط मस्कट, देश ...
मस्कट
مسقط मस्कट | |
---|---|
मस्कट | |
देश | ओमान |
मुहाफजाह | मस्कत मुहाफजाह |
सरकार | |
• प्रकार | पूर्ण तानाशाही |
• सुल्तान | कबूस बिन सैद |
क्षेत्रफल | |
• महानगर | ३,५०० किमी२ (१४०० वर्ग माइल) |
जनसङ्ख्या (2008) | |
• महानगर | ८१२,००० [1] |
समय क्षेत्र | युटिसी+4 (ओमान प्रमाणिक समय) |
वेबसाइट | http://www.omanet.om |
बन्द गर्नुहोस्
मस्कटको अर्थतन्त्र व्यापार, पेट्रोलियम तथा बन्दरगाहामा आधारित रहेको छ ।