रक्षा
From Wikipedia, the free encyclopedia
आत्मरक्षा वा सुरक्षा (अङ्ग्रेजीमा Defense वा defence, डिफेन्स) भनेको देश र यसका जनतालाई बाह्य देश वा आतङ्कबादबाट रक्षा गर्नु हो। देशको रक्षा गर्न, सरकारले सेना, नौसेना, वायुसेना र कहिलेकाहीँ समुद्री सेना गठन गर्दछ, जहाँ मानिसहरूलाई विशेष रूपमा हतियार प्रयोग गर्न तालिम दिइन्छ; यी मानिसहरू मिलेर देशको सेना बनाउँछन्। सरकारहरूले हरेक वर्ष हतियार किन्न र मानिसहरूलाई आफ्नो देशको रक्षा गर्न तालिम दिन ठूलो रकम खर्च गर्छन्। यी तालिम प्राप्त मानिसहरूलाई सैनिक भनिन्छ।
विकिमिडिया कमन्समा रक्षा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |