विश्व व्यापार सङ्गठन
From Wikipedia, the free encyclopedia
विश्व व्यापार सङ्गठन (अङ्ग्रेजी: World Trade Organization(WTO)) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो सङ्गठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रूपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।
छरितो तथ्यहरू गठन, प्रधान कार्यालय ...
गठन | १ जनवरी १९९५ |
---|---|
प्रधान कार्यालय | जेनेभा, स्विजरल्याण्ड |
सदस्यता | १५९ सदस्य राष्ट्रहरु[1] |
आधिकारिक भाषा | अग्रेजी, फेन्च, स्पेनिस[2] |
महाप्रबन्धक | रोबर्टो एजेभेडो |
बजेट | १८६ मिलियन स्विस फ्यान्क (2011)[3] |
कर्मचारी | ६४०[4] |
वेबसाइट | आधिकारिक बेभसाईट |
बन्द गर्नुहोस्