सिक्किमी भाषा
From Wikipedia, the free encyclopedia
सिक्किमी भाषा, जसलाई "सिक्किमी तिब्बती", "भुटिया", "रेन्जोङ्की" (तिब्बती: འབྲས་ལྗོངས་སྐད་, वयली: 'bras ljongs skad) पनि भनिन्छ,[2] दक्षिण तिब्बतीय भाषाहरूमा पर्दछ। यो भुटियाहरूद्वारा सिक्किम, भारत र मेची अञ्चल, नेपालका केही हिस्सामा बोलिन्छ। सिक्किमी मान्छेहरूले आफ्नो भाषालाई रेन्जोङ्की र आफ्नो मातृभूमिलाई रेन्जोङ (तिब्बती: འབྲས་ལྗོངས་, वयली: 'bras-ljongs) भन्दछन्।[3]
छरितो तथ्यहरू सिक्किमी, क्षेत्र ...
सिक्किमी | |
---|---|
रेन्जोङ्की | |
འབྲས་ལྗོངས་སྐད་ 'bras ljongs skad | |
क्षेत्र | सिक्किम, नेपाल (मेची अञ्चल), भुटान |
रैथाने(हरू) | सिक्किमी |
मातृभाषी वक्ता | ७०,००० |
चिनियाँ-तिब्बती
| |
तिब्बती वर्णमाला | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | भारत (सिक्किम) |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | sip |
ग्लोटोलग | sikk1242 [1] |
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ। |
बन्द गर्नुहोस्
यो लेखमा विशेष अक्षरहरू रहेका छन् । बिना वास्तविक प्रतिपादन समर्थनको अभावमा, तपाईँ प्रश्नसूचक चिह्न, बाकस चिह्न वा अन्य नचिन्ने चिह्न अथवा अक्षर हेर्न सक्नुहुनेछ ।