क्यानबरा
From Wikipedia, the free encyclopedia
क्यानबरा (/ˈkænbərə/ ( सुन्नुहोस्))[4] अस्ट्रेलियाको राजधानी हो । यसको जनसङ्ख्या ३,८१,४८८ रहेको छ, यो अस्ट्रेलियाको सबैभन्दा बढी क्षेत्र ओगटेको स्थान हो । साथै यो अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ८औ स्थान हो । यो क्षेत्र अस्ट्रेलियाको उत्तरमा रहेको छ । यहाँको निवासीलाई "क्यानबरन" भन्ने गरिन्छ । यो शहरलाई सुनियोजित रूपले बसाइएको छ । ठुला ठुला भवनहरूका साथै यहाँ ३०० भन्दा बढी रेस्टुरेन्टहरू रहेका छन् । सिड्नीबाट क्यानबरा सम्म जलमार्ग, सडक मार्ग र वायु मार्गद्वारा भ्रमण गर्न सकिन्छ । शहरमा घुम्नका लागि बस, ट्याक्सी तथा ट्रमको सुविधा रहेको छ । क्यानबरामा अनेकौ दर्शनीय स्थलहरू मध्ये प्रमुख छन् - ब्ल्याक माउन्टेन, अस्ट्रेलिया वार मैमोरियल, नेशनल फिल्म एन्ड साउन्ड आर्काइबस, नेशनल ग्यालेरी अफ अस्ट्रेलिया, संसद भवन आदि । क्यानबराको प्रमुख बाजार सिटी सेन्टर हो । क्यानबरा अस्ट्रेलियाको दोश्रो सबैभन्दा ठुलो शहर हुनुको साथ साथै अस्ट्रेलियाको राजधानी पनि हो । पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एकमा पर्दछ ।
क्यानबरा अस्ट्रेलिया राजधानी क्षेत्र | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
जनसङ्ख्या | ३८१४८८ (२०१३)[1][2] (८औ) | ||||||||
• जनघनत्व | ४२८.६/किमी२ (१,११०/वर्ग माइल) | ||||||||
स्थापना | १२ मार्च १९१३ | ||||||||
उचाइ | ५७७ मी (१,८९३ फिट)[3] | ||||||||
क्षेत्रफल | ८१४.२ किमी२ (३१४.४ वर्ग माइल) | ||||||||
समय क्षेत्र | अस्ट्रेलियन समय (युटिसी+१०) | ||||||||
• ग्रीष्म (डिएसटी) | यूटिसी ११ (युटिसी+११) | ||||||||
स्थान | |||||||||
क्षेत्र निर्वाचन क्षेत्र(हरू) | |||||||||
सङ्घीय विभाग(हरू) | |||||||||
|