ब्रिसबेन
From Wikipedia, the free encyclopedia
ब्रिसबेन /ˈbrɪzbən/[4] अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको राजधानी तथा सबैभन्दा ठुलो शहर हो ।[5] ब्रिसबेन अस्ट्रेलियाको तेश्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । ब्रिसबेन महानगरीय क्षेत्रको जनसङ्ख्या लगभग २.२४ करोड रहेको छ । [1] ब्रिसबेन नदीको छेउमा रहेको यो शहर क्विन्सल्यान्डको दक्षिण-पूर्वमा मारेटान खाडी र ग्रेट डिवाइडिङ्ग रेन्जको बीचमा रहेको थोर उचाईं भएको समथल भूभागमा स्थित छ । अस्ट्रेलियाको मूल निवासी यसलाई 'मियान-जिन' को नामले चिन्दछन, जसको अर्थ 'शूलको आकार भएको स्थान' हुन्छ । यस शहरको नामकरण सन् १८२१ देखि सन् १८२५ को बीच न्यु साउथ वेल्सको राज्यपाल रहेका सर थोमस ब्रिसबेनको नाममा गरिएको हो । ब्रिसबेनको निवासीलाई ब्रिसबेनाइट भन्ने गरिन्छ ।
छरितो तथ्यहरू ब्रिसबेन क्विन्सल्यान्ड, निर्देशाङ्क ...
ब्रिसबेन क्विन्सल्यान्ड | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
ब्रिसबेन शहरको दृश्यहरू | |||||||||
निर्देशाङ्क | २७°२८′२२″द॰ १५३°०१′४०″पू॰ | ||||||||
जनसङ्ख्या | २२,३८,३९४ (२०१३)[1] (३औ) | ||||||||
• जनघनत्व | १४०/किमी२ (३६०/वर्ग माइल) [2] | ||||||||
स्थापना | मे १८२५ | ||||||||
क्षेत्रफल | १५८२६[3] | ||||||||
समय क्षेत्र | अस्ट्रेलियन समय (युटिसी+१०) | ||||||||
स्थान | |||||||||
स्थासक्षे(हरू) |
| ||||||||
क्षेत्र | दक्षिण पूर्व क्विन्सल्यान्ड | ||||||||
काउन्टी | स्ट्यानले, क्यानिङ, क्याभेनडिस, चर्चिल, वार्ड | ||||||||
राज्य निर्वाचन क्षेत्र(हरू) | ४१ विभाजन | ||||||||
सङ्घीय विभाग(हरू) | १७ विभाजन | ||||||||
| |||||||||
Error: unknown |type= value (help) |
बन्द गर्नुहोस्