सिड्नी
अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो शहर / From Wikipedia, the free encyclopedia
सिड्नी (/ˈsɪdni/) अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो सहर हो। न्यु साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो सहर आधुनिक वास्तुकला र सहरी विकासको प्रतीक हो। यो सहर मरे डार्लिङ्ग तटको सबैभन्दा सुन्दर नगर हो। सिड्नी आफ्नो सुन्दर समुद्र किनार, राम्रो मौसम र डार्लिङ्ग बन्दरगाहको लागि प्रसिद्ध छ। यो अस्ट्रेलियाको एक बहुसांस्कृतिक सहर मध्येको एक हो र विश्वकै सांस्कृतिक सहरहरू मध्ये पनि एक मानिन्छ।[6][7][8]पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।
छरितो तथ्यहरू सिड्नी न्यू साउथ वेल्स, निर्देशाङ्क ...
सिड्नी न्यू साउथ वेल्स | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
निर्देशाङ्क | ३३°५२′०४″द॰ १५१°१२′३६″पू॰ | ||||||||
जनसङ्ख्या | ५,२३१,१४७ (सन् २०२१)[1] (१औं) | ||||||||
• जनघनत्व | ३८०/किमी२ (९८०/वर्ग माइल) (सन् २०२१)[2] | ||||||||
स्थापना | २६ जनवरी १७८८ | ||||||||
क्षेत्रफल | १२,३६७.७ किमी२ (४,७७५.२ वर्ग माइल)(जिसिसिएसए)[3] | ||||||||
समय क्षेत्र | अस्ट्रेलियाली समय (युटिसी+१०) | ||||||||
• ग्रीष्म (डिएसटी) | अस्ट्रेलियाली समय (युटिसी+११) | ||||||||
स्थान | |||||||||
स्थासक्षे(हरू) | विविध (३८) | ||||||||
काउन्टी | कम्बरल्यान्ड | ||||||||
राज्य निर्वाचन क्षेत्र(हरू) | विविध (४९) | ||||||||
सङ्घीय विभाग(हरू) | विविध (२४) | ||||||||
| |||||||||
पदटिप्पणीहरू | निर्देशाङ्क:[5] |
बन्द गर्नुहोस्