दीपावली
From Wikipedia, the free encyclopedia
दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो ।[2][3] दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ ।[4][5]
छरितो तथ्यहरू दीपावली, वैकल्पिक नाम ...
दीपावली | |
---|---|
वैकल्पिक नाम | लक्ष्मी पुजा |
अनुयायी | हिन्दू, सिख,जैन तथा बौद्ध[1] |
प्रकार | धार्मिक निष्ठा, उत्सव |
उत्सव | सार्वजनिक सजावट , खानपिन, पूजा, उपहार थथा मिठाइ |
प्रारम्भ | धनतेरस, दीपावलीभन्दा दुइ दिन अघि |
समापन | भाईटिका, दीपावलीभन्दा दुइ दिन पछि |
मिति | कार्तिक शुक्ल चतुर्दशी |
सम्बन्धित | काली पूजा, दीवाली (जैन), तिहार |
बन्द गर्नुहोस्