दक्षिण अफ्रिका
अफ्रिकाको देश / From Wikipedia, the free encyclopedia
दक्षिण अफ्रिका, आधिकारिक रूपमा दक्षिण अफ्रिका गणतन्त्र (आरएसए), अफ्रिका महादेशको दक्षिणी भागमा अवस्थित एक देश हो। दक्षिण अफ्रिकाको सीमा उत्तरमा नामिबिया, बोत्सवाना र जिम्बाब्वे तथा उत्तर-पूर्वमा मोजाम्बिक र स्वाजिल्यान्डसँग जोडिएको छ। हुन त लेसोथो एउटा स्वतन्त्र देश हो र यो पूर्ण रूपले दक्षिण अफ्रिकाबाट घेरिएको छ। दक्षिणमा यो २,७९८ किलोमिटर (१,७३९ माइल) लामो समुद्र तटीय सीमाले घेरिएको छ।[8][9][10][11][12]नेल्सन मन्डेलाको देशको रूपमा पनि चिनिने यो देशको राजधानी प्रिटोरिया हो भने प्रमुख सहरहरू केपटाउन, जोहेनेसबर्ग, डरबन र इस्टलन्डन हो।
छरितो तथ्यहरू Afrikaans:, Sepedi: ...
गणतन्त्र दक्षिण अफ्रिका १० अन्य आधिकारिक नाम[1]
| |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
राष्ट्रिय गान: "दक्षिण अफ्रिकाको राष्ट्रगान" | |||||||||||||||||||||
राजधानी |
| ||||||||||||||||||||
सबैभन्दा ठुलो सहर | जोहानेसबर्ग[2] | ||||||||||||||||||||
आधिकारिक भाषाहरू | [Note 1]
११ भाषाहरू
| ||||||||||||||||||||
जातिगत समूहहरू (२०१४[3]) |
| ||||||||||||||||||||
धर्म | हेर्नुहोस् दक्षिण अफ्रिकाको धर्मावलम्बीहरू | ||||||||||||||||||||
रैथाने(हरू) | दक्षिण अफ्रिकी | ||||||||||||||||||||
सरकार | एकात्मक प्रमुख-पार्टी संसदीय संबैधानिक गणतन्त्र | ||||||||||||||||||||
• राष्ट्रपति | साइरिल रामफोसा | ||||||||||||||||||||
• उप राष्ट्रपति | डेभिड मोबुजा | ||||||||||||||||||||
व्यवस्थापिका | संसद | ||||||||||||||||||||
राष्ट्रिय परिषद | |||||||||||||||||||||
राष्ट्रिय सभा | |||||||||||||||||||||
स्वतन्त्र | |||||||||||||||||||||
• सङ्घ | सन् १९१० मे ३१ | ||||||||||||||||||||
• स्वतन्त्र- सरकार | सन् १९३१ डिसेम्बर ११ | ||||||||||||||||||||
• गणतन्त्र | सन् १९६१ मे ३१ | ||||||||||||||||||||
• वर्तमान संविधान | सन् १९९७ फेब्रुअरी ४ | ||||||||||||||||||||
क्षेत्रफल | |||||||||||||||||||||
• जम्मा | १२,२१,०३७ किमी२ (४,७१,४४५ वर्ग माइल) (२४औँ) | ||||||||||||||||||||
• पानी (%) | ०.३८० | ||||||||||||||||||||
जनसङ्ख्या | |||||||||||||||||||||
• २०१६ अनुमानित | ५,५६,५३,६५४[4] (२५औँ) | ||||||||||||||||||||
• २०११ जनगणना | ५,१७,७०,५६०:18 | ||||||||||||||||||||
• घनत्व | ४२.४ /किमी2 (१०९.८ /वर्ग माइल) (१६९औँ) | ||||||||||||||||||||
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २०१८ लगत | ||||||||||||||||||||
• जम्मा | $७४२.४६१ बिलियन[5] (३०औँ) | ||||||||||||||||||||
• प्रति व्यक्ति | $१३,५९१[5] (९०औँ) | ||||||||||||||||||||
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | २०१८ लगत | ||||||||||||||||||||
• जम्मा | $३२६.५४१ बिलियन[5] (३५औँ) | ||||||||||||||||||||
• प्रति व्यक्ति | $६,२९२[5] (८८औँ) | ||||||||||||||||||||
गिनी (२००९) | ६३.१[6] धेरै उच्च | ||||||||||||||||||||
मानव विकास सूचकाङ्क (२०१४) | ०.६६६६[7] मध्यम · ११६औँ | ||||||||||||||||||||
मुद्रा | दक्षिण अफ्रिकी र्यान्ड (ZAR) | ||||||||||||||||||||
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकाको प्रमाणिक समय) | ||||||||||||||||||||
सडक प्रयोग | देब्रे | ||||||||||||||||||||
टेलिफोन कोड | +२७ | ||||||||||||||||||||
इन्टरनेट डोमेन | .za |
बन्द गर्नुहोस्