इशान्त शर्मा
भारतीय क्रकेटर / From Wikipedia, the free encyclopedia
इशान्त शर्मा (pronunciationⓘ; जन्म २ सेप्टेम्बर १९८८) एक भारतीय क्रिकेट खेलाडी हुन् । उनी भारत राष्ट्रिय क्रिकेट टिमको तर्फबाट टेस्ट, एक दिवसीय तथा टि२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्ने गर्छन ।[1][2][3] उनी तीब्र गतिका बलर हुन् ।[4]
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, नाम ...
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | इशान्त विजय शर्मा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1988-09-02) २ सेप्टेम्बर १९८८ (उमेर ३५) दिल्ली, भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.९६ मी (६ फिट ५ इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ तीब्र बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ५९) | २५ मे २००७ v बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १७ डिसेम्बर २०१४ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप ७५) | २९ जुन २००७ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ९ नोभेम्बर २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टि२०आई पदार्पण (क्याप १४) | १ फेब्रुअरी २००८ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टि२०आई | १० अक्तोबर २०१३ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००६/०७–हाल सम्म | दिल्ली | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८-२०१० | कोलकाता नाइट राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१२ | डेक्कन चार्जर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३– | सनराइजर्स हैदराबाद | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १२ डिसेम्बर २०१४ |
बन्द गर्नुहोस्