नेपालको राष्ट्रपतीय निर्वाचन, २०७२
नेपालमा सम्पन्न दोस्रो राष्ट्रपतीय निर्वाचन / From Wikipedia, the free encyclopedia
२०७२ कात्तिक ११ गतेका दिन नेपालमा अप्रत्यक्ष राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन पश्चाच् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) की प्रतिनिधि विद्यादेवी भण्डारी ५९.५६% को साथ राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् भने उनी नेपालको पहिलो महिला राष्ट्रपति समेत हुन्।[1]
छरितो तथ्यहरू उम्मेदवार, दल ...
| ||||||||||||||||||||||
| ||||||||||||||||||||||
|
बन्द गर्नुहोस्